Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा आसपासमा भुकम्पको कडा धक्का


3.6K
Shares

गोरखा आसपासमा भुकम्पको कडा धक्का

गोरखा ५, जेठ । गोरखा आसपासका क्षेत्रमा कडा भुकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर ४२ मिनेटमा भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प गएपछि गोरखा सदरमुकाम आसपासमा मानिसहरु अत्तालिएर घरबाहिर निस्किएका थिए । भकुम्पका कारण मानिसहरु त्रसित भएका छन् ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology