Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा घैरुङ शाखाका प्राइम बैँकका प्रमुखको कोरोना संक्रमणबाट निधन


7K
Shares

गोरखा घैरुङ शाखाका प्राइम बैँकका प्रमुखको कोरोना संक्रमणबाट निधन

गोरखा ४, जेठ । गोरखा स्थित प्राइम बैंक घैरुङ शाखा प्रमुख अृमत अधिकारीको कोरोना संक्रमणबाट आज निधन भएको छ । काठमाडौ बशुन्धारा स्थायी निवास भएका वर्ष ४३ का अधिकारीको उपचारका क्रममा निधन भएको गाउँपालिका स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डौ पुग्नु भएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology