Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको दुई स्थानीय तहमा थप ८७ जनामा कोरोना पुष्टी


2K
Shares

गोरखाको दुई स्थानीय तहमा थप ८७ जनामा कोरोना पुष्टी

गोरखा ३१, बैशाख । गोरखाका दुई स्थानीय तहमा थप ८७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको आरुघाट गाउँपालिका र सहिद लखन गाउँपालिकामा संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार सहिद लखन गाउँपालिकाको वडा नम्बर ६ को ३१ जना, वडा नम्बर ८ मा १६ जना तथार वडा नम्बर ७ मा ३ जनामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै आरुघाट गाउँपालिकाको वडा नम्बर वडा नम्बर ८ मा २५ जना, वडा नम्बर ९ मा ९ जना, वडा नम्बर १० मा २ जना र वडा नम्बर ४ मा २ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology