Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा दैनिक उपभोग्य बस्तु बिहान ५ देखि ९ बजेसम्म मात्र बिक्रि गर्न पाइने


1.4K
Shares

गोरखामा दैनिक उपभोग्य बस्तु बिहान ५ देखि ९ बजेसम्म मात्र बिक्रि गर्न पाइने

गोरखा, ३० बैशाख । गोरखामा दैनिक उपभोग्य बस्तु बिहान ५ देखि ९ बजेसम्म मात्र बिक्रि गर्न पाइने भएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकको बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दान बिक्री गर्ने पसल र वर्कसप अबदेखि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology