Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट प्रहरी साहायक निरीक्षकको मृत्यु


3.1K
Shares

कोरोना संक्रमणबाट प्रहरी साहायक निरीक्षकको मृत्यु

काठमाण्डौ ३०, बैशाख । कोरोना संक्रमणबाट प्रहरी सहायक निरीक्षण (असई)को मुत्यु भएको छ । अपराध महाशाखामा कार्यरत असई देवी पुरीको बिहीबार बिहान मृत्यु भएको अपराध महाशाखाकै एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ४२ वर्षीय पुरीलाई २ साताअघि नै कोरोना संक्रमण देखिएको थियो । उहाँको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बिहीबार बिहान ७ बजे मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology