Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमालेका नेता पशुपति चौलागाइको कोरोना संक्रमणबाट निधन


3.1K
Shares

एमालेका नेता पशुपति चौलागाइको कोरोना संक्रमणबाट निधन

काठमाण्डौ २८, बैशाख । नेकपा एमालेका नेता पशुपती चौलागाइको आज राती निधन भएको छ । कोरोना संक्रमणका कारण उहाँको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको राति निधन भएको हो ।नेता चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहनु भएको थियो।

उहाँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology