Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा १७ बर्षिय एक युवकको शव फेला


1.7K
Shares

गोरखामा १७ बर्षिय एक युवकको शव फेला

गोरखा २२, बैशाख।  गोरखामा आज एक पुरुषको शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका–४ मरौटेमा अन्दाजी १७ बर्षका एक पुरुषको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शव भेटिएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको भएपनि मृतकको पहिचान हुन सकेको छैन । आज बिहान करिब १० : ३० बजेको समयमा युवकको शव फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology