Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ


2.1K
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ

पोखरा २२, बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजेन परीक्षणमा कोारोना रिपोर्ट पोजेटिभ आएको छ ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेलाई कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका मुख्यमन्त्री गुरुङको एन्टिेजन बिधिबाट कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि उहाँको एन्टिजेन परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology