Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा अस्पतालमा एन्टिजेन परीक्षणमा एक जनामा कोरोना पुष्टी


2.7K
Shares

गोरखा अस्पतालमा एन्टिजेन परीक्षणमा एक जनामा कोरोना पुष्टी

गोरखा १५, बैशाख । गोरखा अस्पतालमा एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ सतिपिपलका ४५ बर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँको कोराना परीक्षण गरिएको थियो । संक्रमण पुष्टी भएका पुरुषलाई अस्पतालको आइसोलेसनको राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology