Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाको आरुघाटमा यात्रुवहाक जीप दुर्घटनाग्रस्त :बिस्तृत बिबरण प्राप्त हुन बाँकी


6K
Shares

गोरखाको आरुघाटमा यात्रुवहाक जीप दुर्घटनाग्रस्त :बिस्तृत बिबरण प्राप्त हुन बाँकी

गोरखा, १५ बैशाख । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीको अर्मला भन्ने ठाउँमा यात्रुवहाक जीप दुर्घटना परेको छ । आज बिहान करिब ८ बजे ग१ ज ७२६४ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब २ सय मिटर तल बुढीगण्डकी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल तर्फ प्रहरी गईसकेको छ । जीपमा कति यात्रु छन् भन्ने बारेमा एकिन भइसकेको छैन । घटनाको बिस्तृत बिबरण भने प्राप्त हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology