Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पचास जना महिलालाई सेनेटरी प्याड बितरण


3.8K
Shares

पचास जना महिलालाई सेनेटरी प्याड बितरण

गोरखा ८, बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ का ५० जना महिलाहरुलाई सेनेटरी  प्याड बितरण गरिएको छ । श्री बह्रमचारिणी आधार बिधालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको समाजसेवी अमर गुरुङ पहलमा प्याड बितरण गर्नुभएको हो ।

स्थानीय स्वास्थ्य स्वयमसेविकासंगको समन्व्यमा महिनावरी भएका महिलालाई सहयोग पु¥याउने उद्देस्यले सेनेटरी प्याड बितरण गरिएको जनाइएको छ । । स्थानीय हिमचुली प्रा.वि एक कार्यक्रमको आयोजना गरि प्रतिव्यक्ति २ प्याकेटका दरले सेनेटरी प्याड बितरण गरिएको हो ।

सेनेटरी प्याड पाएसंगै महिलाहरु समेत खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology