Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पत्रकार महासंघ गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र बितरण


2.4K
Shares

पत्रकार महासंघ गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र बितरण

गोरखा २८, चैत । नेपाल पत्रकार महासंघ गोरखा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । बिहिबार सम्पन्न अघिबेशनबाट निर्वाचित सवैलाई निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

अधिबेशनबाट अध्यक्षमा नरहरि सापकोटा, उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेणु श्रेष्ठ, सचिवमा बिकास महरट्टा, सहसचिवमा गुणराज रोका, समावेशी सहसचिवमा केशव गुरुङ, कोषाध्यक्षमा मोहसिन अलिमियाँ, सदस्यहरुमा दानबहादुर गुरुङ, बिमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने, उद्धब कुमाल, सस्मिता पन्त निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology