Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आगो निभाउने क्रममा जलेर एकजनाको मृत्यु


1.8K
Shares

आगो निभाउने क्रममा जलेर एकजनाको मृत्यु

पाल्पा १५, चैत । पाल्पामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एकजनाको जलेर मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–४, झडेवास्थित खापुक फोक्स्याहानका ६५ वर्षीय मानबहादुर सिंजालीको आगो निभाउने क्रममा मृत्यु भएको हो ।

घर नजिकैको दाङ्सिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय पाल्पामा आगलागीका घटना बढिरहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology