Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने गोरखाका युवक पकाउ


6.1K
Shares

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने गोरखाका युवक पकाउ

गोरखा १२, चैत । मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दा मिलाई दिने भन्दै प्रवीण श्रेष्ठको परिवारसँग ७० हजार रुपैया ठगी गरेको आरोपमा गोरखाको मिरकोट घर भएका ३२ बर्षका नवराज देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँको कीर्तिपुर मच्छेगाउँ बस्दै आएका लामिछानेलाई थापाथलीबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology