Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भोकाएको अजिंगरले यसरी जिउदै निल्यो सिंगो हरिण (भिडियो)


6.8K
Shares

भोकाएको अजिंगरले यसरी जिउदै निल्यो सिंगो हरिण (भिडियो)

दुधवा नेसनल पार्कमा एक अजिंगरले भोकको सुरमा सिंगो हरिण नै निलिदिएको छ । अजिंगरलाई त्यो हरिण पचाउन हप्तौं लाग्छ । अजिंगरको पाचन रस तथा इन्जाइमहरू निकै बलियो हुने भएकाले सिंग र रौं पनि पचाइदिन्छ ।

अजिंगरले कुनै पनि जन्तुलाई निल्नुअघि आफ्नो मुख निकै फट्ट्याउन सक्छ । भिडियोमा अजिंगरले हरिणलाई बिस्तारै निलेको देख्न सकिन्छ ।भारतको उत्तर प्रदेशमा भएको यो घटना ट्विटर मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology