Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अबैध लागू औषध सहित २ जना पक्राउ


2.5K
Shares

अबैध लागू औषध सहित २ जना पक्राउ

गोरखा २७, फागुन । अबैध लागू औषध सहित २ जना पक्राउ परेको छ । बिहिबार बिहान अन्दाजी ९ः३० बजेको समयमा नवलपरासी पूर्व पर्ने कावासोती नगरपालिका १६ स्थित चालिस किलो जंगलमा प्रहरीले गरेको चेकजाँचका क्रममा २ जनालाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना७ख १५२० नंम्बरको को बसलाई चेकजाँच गर्ने क्रममा पर्बतको कुश्मा नगरपालिका १२ बस्ने वर्ष २४ को प्रकाश नेपाली र सोही ठाउँका वर्ष २२ को दिपेन्द्र बि. कलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाटसाथबाट डाइजेपाम ११ एम्पुल, नुफिन ११ एम्पुल र फेनारागन ११ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology