बैतडी १८, फागुन । तडीमा बैतीन महिने छोराको हत्या गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । तीन महिने छोरा लक्ष्मण चन्दको हत्या गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको थियो । छिमेकीले छोराको हत्या गरेको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।