Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा नेकपाका स्थानीय नेताले गरे झुण्डिएर आत्माहत्या


1.7K
Shares

गोरखामा नेकपाका स्थानीय नेताले गरे झुण्डिएर आत्माहत्या

गोरखा १८, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका एक स्थानीय नेताले आत्माहत्या गरेका छन् । नेकपा गोरखा नगर कमिटिका सदस्य दिवाकर बानिँयाले सोमबार झुण्डिएर आत्माहत्या गरेको स्थानीयले जानकारी दिएका छन् ।

उनले घर नजिकै रुखमा झुण्डिएर आत्माहत्या गरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ४८ बर्षका बाँनिया तत्कालि नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिका वडा नम्बर ४ बाट निर्वाचनमा वडाध्यक्षका उमेद्वार समेत बनेका थिए ।

बाँनियाले किन आत्माहत्या गरे भन्नेबारेमा भने खुल्न सकेको छ्रैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology