Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

टिपरको ठक्करबाट शिक्षकको मृत्यु


2K
Shares

टिपरको ठक्करबाट शिक्षकको मृत्यु

भक्तपुर ८, फागुन । भक्तपुर नगरपालिका–१ घलाते चोकमा टिपरको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । शुक्रबार पैदल हिडिरहेका बेला टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए । ठक्करदिने बा ५ ख ४७९ नम्बरको टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–११ घरका २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology