Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाईकल चोरी गर्ने भट्टराई गोरखा कारागार चलान


3.2K
Shares

मोटरसाईकल चोरी गर्ने भट्टराई गोरखा कारागार चलान

गोरखा ७, फागुन । मोटरसाईकल चोरी गर्ने लम्जुङको दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । भट्टराइलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना सहित कारागर चलान गरिएको प्रहरीले जनाएको छ ।

उनलाई गएको माघ १३ गते चोरीको मोटरसाईकल सिहत प्रहरीले पक्राउ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology