Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिप्रका गोरखामा डिएसपी प्रकाश दाहाल आउने


5.6K
Shares

जिप्रका गोरखामा डिएसपी प्रकाश दाहाल आउने

गोरखा ७, फागुन । गोरखामा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहाल आउने भएका छन् । प्रहरी प्रधान कार्यालय गोरखा ६४ जना डिएसपीको सरुवाका क्रममा दाहाल गोरखामा सरुवा भएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि गोरखामा डिएसपी बढुवा खाली भएको थियो । डिएसपी दाहाल प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्साल, काठमाण्डौंबाट गोरखा सरुवा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology