Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जीप दुर्घटना : ३५ बर्षका एक पुरुषको मृत्यु


2K
Shares

गोरखामा जीप दुर्घटना : ३५ बर्षका एक पुरुषको मृत्यु

गोरखा ५, फागुन । गोरखामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका ३ ज्याब्रुङपाखामा बुधबार साँझ भएको जीप दुर्घटनामा परि ३५ बर्षिया तोपनारायण श्रेष्ठको मृत्यू भएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप खसेर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology