Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखास्थित कान्तिपुर टेलिभिजनका संवाददाता श्रेष्ठ सम्मानित


3.1K
Shares

गोरखास्थित कान्तिपुर टेलिभिजनका संवाददाता श्रेष्ठ सम्मानित

गोेरखा ४, फागुन । कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता पत्रकार भीमलाल श्रेष्ठ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति सम्मानबाट सन्मानित हुनु भएको छ । गोरखाबाट श्रेष्ठ सहित गोरखा भुकम्पबाट अतिप्रभावित १४ जिल्लाका १४ पत्रकारहरू ट्रान्सपरेन्सी इन्टरनेसनल सन्मानित गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा सोही संस्था तथा नेपाल पत्रकार महासंघको सहकार्यमा पत्रकारहरुलाई आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बिच पत्रकारहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology