Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ४ वर्षिया बालिका बलात्कृत


1.5K
Shares

गोरखामा ४ वर्षिया बालिका बलात्कृत

गोरखा २६, माघ । गोरखामा बिधालय छुट्टी भएर घर फर्किदै गरेकी एक बालिका बलात्कृत भएकी छिन् । कक्षा १ मा अध्ययनरत ४ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ बर्षिया बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
बालकले विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको बताइएको छ । यही माग २१ गते उक्त घटना भएको र पिडित बालिकाकी आमाले २२ गते प्रहरीमा दोषीलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको थियो । बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले समान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology