Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा आरुघाटको सडकबाट ३८ बर्षिय मनोरोगीको उद्धार


3.2K
Shares

गोरखा आरुघाटको सडकबाट ३८ बर्षिय मनोरोगीको उद्धार

गोरखा २५, माघ । मानबसेवा आश्रम गोरखाले गोरखाको आरुघाट बजारको सडकबाट एक बेबारिसे मनोरोगीको उद्धार गरेको छ । आफ्नो नाम ठेगाना समेत बताउन नसक्ने अन्दाजी ३८ बर्षका मनोरोगीको उद्धार गरि मानवसेवा आश्रम चितवनमा उपचार पालनपोषण र संरक्षणका लागि पठाइएको आश्रम गोरखा शाखाले जनाएको छ ।

उहाँको आरुघाट गाउँपालिकाकी उपप्रमुख कल्पना पौडेलको सहयोगमा उद्धार गरिएको हो । जिल्ला भित्र सडकमा बेबारिसे अबस्थामा रहेका मानिसकहरुको उद्धार गरि संरक्षण गर्दै आएको मानवसेवा आश्रमको गोरखा शाखामा भने अहिले ४१ जना साना बालबालिकाहरु संरक्षणमा रहेका छन् ।

तर गोरखा आश्रमले उद्धार गरेका मनोरोगीहरुलाई भने नजिकैको आश्रम संरक्षणका लागि पठाउने गरिएको आश्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology