Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नेपालमा संक्रिय कोरोना संक्रमित १ हजार ९५९ जना


1.3K
Shares

नेपालमा संक्रिय कोरोना संक्रमित १ हजार ९५९ जना

काठमाण्डौं २४, माघ । नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या १ हजार ९५९ रहेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टा २४८ कोरोना सङ्क्रमित निको भएका छन् ।

हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यसैगरी हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology