Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

दुई करोड धरौटीमा भाटभटेनीका सञ्चालक गुरुङ रिहा


2.4K
Shares

दुई करोड धरौटीमा भाटभटेनीका सञ्चालक गुरुङ रिहा

काठमाडौं, २१ माघ । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुट्नुभएको छ ।विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई सो कुराको जानकारी दिनुभयो ।

व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology