Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आमहड्तालको पूर्वसन्धामा अनेरास्ववियुले निकाल्यो राँके जुलुस


2.2K
Shares

आमहड्तालको पूर्वसन्धामा अनेरास्ववियुले निकाल्यो राँके जुलुस

काठमाडौँ २१, माघ । नेकपाको दाहाल नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीहरुले जुलुस निकालेका हुन् । भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए ।

नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology