Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उपचारका क्रममा वडाध्यक्ष राना मगरको मृत्यु


3.2K
Shares

उपचारका क्रममा वडाध्यक्ष राना मगरको मृत्यु

चितवन २१, माघ । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर राना मगरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा गएराती निधन भएको हो।

राना गत स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology