Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा आज १ जनामा कोरोना संक्रमण पुष्टी


2.4K
Shares

गोरखा आज १ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा १५, माघ ।  जिल्लाको पालुङटार नगरपालिका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

संक्रमण देखिएका पुरुषका क्षेयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology