Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ


1.6K
Shares

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाण्डौ १३, माघ । चेक जाँजका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्न एक ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ । नियम उल्लंघन गरि सामान लोड गरि ल्याइएको ट्रकमा ट्राफिक प्रहरीले चेक जाँच गरेपनि प्रहरीलाई रु १ सय रुपैया घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् ।

काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरले घुस  दिन खोजेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology