Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका पत्रकार सापकोटा प्रेस काउन्सिलबाट सम्मानित


3K
Shares

गोरखाका पत्रकार सापकोटा प्रेस काउन्सिलबाट सम्मानित

गोरखा ८, माघ । गोरखाका पत्रकार नरहरी सापकोटालाई नेपाल प्रेस काउन्सिलले सम्मान गर्ने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरेको सापकोटालाई काउन्सीलले सम्मान गर्न लागेको हो ।

पत्रकार सापकाेटा गाेरखा जिल्लामा बसेर गाेरखामा रहेकाे रेडियाे गाेरखा, दराैदी दैनिक र राजधानीबाट प्रकाशित हुने नागरिक दैनिकका लागी आबद्ध हुनुहुन्छ। साथै उहा नेपाल पत्रकार महासंघ गाेरखा शाखाकाे सचिब समेत हुनुहुन्छ ।

काउन्सिलले देशै भरका ३५ जना पत्रकारहरु सम्मान गर्ने निर्णय भएको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology