Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दैनिक २ घण्टा लोडसेडिङ तालिका सार्वजनिक


3.8K
Shares

दैनिक २ घण्टा लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला ५, माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २ बजेदेखी ५ बजेसम्म र ८ बजेदेखी १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ ।

लोडसेडिङको असर टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउ, हस्पिटललगायतका स्थानमा पर्ने भएको छ । त्यस्तै समुह ‘ख’ अन्तर्गत १२:३० देखी ११ :३० सम्म विजयनगर ठूलो, विजयनगर सानो, बोहोरगाउँ र बसपार्क क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology