Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जन्ती बोकेको जिप दुर्घटनाग्रस्त


1.9K
Shares

जन्ती बोकेको जिप दुर्घटनाग्रस्त

गुल्मी १, माघ । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । प्रहरीले जपि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology