Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छोराको कुटपिटबाट आमाको मृत्यु


2.1K
Shares

छोराको कुटपिटबाट आमाको मृत्यु

अर्घाखाँची १, माघ । अर्घाखाचस्मा एक महिलाको कुटेर हत्या गरिएको छ । सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीले आफ्नै ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ । मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology