तनहुँ २८, पुस । तनहुँको भानुबाट मंगलबार दिउँसो लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भानु नगरपालिका–२ नारेश्वरटारबाट प्रहरीले भानु(१ खुर्सानीबारी निवासी २७ वर्षीय भरत तामाङलाई लागुऔषधसहित पक्राउ जिल्ला प्रहरी कार्यालय तनुहँले जनाएको छ ।
तामाङको साथबाट नुर्फिन २० थान, डाइजापाम २० थान र फेनरागन २० थान बरामद गरेको प्रहरीको भनाई छ । । पक्राउ परेका तामाङका माथि थप अनुसन्धान भइरहेको छ ।