Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बिधालयबाट घर हिडेका एक युवक मृत फेला


4.5K
Shares

बिधालयबाट घर हिडेका एक युवक मृत फेला

सिराहा २२, पुस । सिराहाको गोलबजार नगरपालिका १२ मा बिधालयबाट घर फर्किएका भनिएका एक युवक मृतावस्थामा भेटिएका छन् । एक निजी विद्यालयबाट घर फर्किँदा बाटैबाट हराएका बेतौना हरिपुरका १७ वर्षीय आनन्द सिंह बुधबार बिहान मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।
सिंहको शव गोलबजार नगरपालिका ६ दोहटिया जानकी इटाभट्टा नजिकै हालसालै उखु रोपेको जग्गामा फेला परेको हो। उहाँ मंगलबार दिउँसो ३ बजेदेखि बेपत्ता हुनु भएको थियो ।

मृतक सिंह सृजना बोर्डिङ्ग स्कुलको कक्षा १० मा अध्ययरत उहाँ मंगलबार विद्यालयबाट परीक्षा दिएर घ स्थानीयले लडेरर फर्किनु भएको थियो । प्रहरीका अनुसार मृतकको शरिरमा चोटपटक, निलडाम देखिएको छैन्।

पीडित पक्षको सहमतिमा बुधबार साँझ लहानस्थित राउ स्मारक अस्पतालमा शवलाई पोस्ट्मार्टका लागि ल्याइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology