Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पन्ध्र हजार घुस सहित थानकोट वृत्तका प्रहरी निरीक्षक पक्राउ


3.1K
Shares

पन्ध्र हजार घुस सहित थानकोट वृत्तका प्रहरी निरीक्षक पक्राउ

काठमाडौं १९, पुस । पन्ध्र हजार घुससहित महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा पक्राउ परेका छन्। शर्माले मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १५ हजार घुस लिएको जनाइएको छ।

घुस लिएको सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोलीले उनलाई घुस सहित नियन्त्रण लिएको हो। परिसरका प्रमुख एसएसपी अशोक सिंहले थानकोट बृत्तका प्रहरी निरीक्षकलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology