Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रदेश महासंघलाई टानले दियो ५० हजार आर्थिक सहयोग


2.6K
Shares

प्रदेश महासंघलाई टानले दियो ५० हजार आर्थिक सहयोग

पोखरा १९, कार्तिक । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशलाई टानले ५० हजार सहयोग उपलब्ध गराएको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल पश्चिमान्चल को १६ औ अधिवेशनको अबशरमा महासंघलाई उत्त रकम नगदै उपलब्ध गराईएको थियो ।

टानले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधिन भबनको लागि सहयोग रकम उपलब्ध गराएको टानका पश्चिमान्चल अध्यक्ष हरि भुजेलले बताए ।

साधारण सभामा अध्यक्ष भुजेलले सहित टान परिवारलाइ हार्दिक धन्यवाद सहित प्रगतिको शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology