Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

टोखामा छुरा प्रहारबाट मारिएका युवक गोरखाको भएको खुलासा


1.6K
Shares

टोखामा छुरा प्रहारबाट मारिएका युवक गोरखाको भएको खुलासा

काठमाण्डौ १४, कात्तिक । टोखामा छुरा प्रहार गरि हत्या भएका युवक गोरखाको भएको खुलेको छ । छुरा प्रहारबाट मृत्यु हुनेमा २५ वर्षीय आषिश मगर रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

पेन्टिङमा काम गर्दै आउनु भएका मगरको आज टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology