Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लोकगायक पुरुषोत्तम न्यौपाने र उहाँकी श्रीमतीलाई कोरोना संक्रमण


4.3K
Shares

लोकगायक पुरुषोत्तम न्यौपाने र उहाँकी श्रीमतीलाई कोरोना संक्रमण

कास्की ४, कात्तिक । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने र उहाँकी श्रीमत भगवती न्यौपानेलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल मार्फत गायक न्यौपानले र आफु र आफ्नो श्रीमतीलाई संक्रमण भएको पुष्टी गर्नुभएको हो ।

संक्रमणको पुष्टी भएका दुवै जना होम आइसोलेसनमा रहनु भएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नो सम्र्पकमा रहेकाहरुलाई सर्तकता अपनाउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology