Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण


2.6K
Shares

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाण्डौ २५, असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोनाको सक्रङ्मण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपनि शनिबार अस्पताल भर्ना हुनुभएका मन्त्री पोखरेलको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टी भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पोखरेलको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology