Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा खोलाले बगाएर एक युवक बेपत्ता


5.7K
Shares

गोरखामा खोलाले बगाएर एक युवक बेपत्ता

गोरखा २४, असोज । गोरखाको धार्चे गाउँपालिका–८ पाङसिङका एक युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । स्थानीय खोर्ला खोला बगाएर पाङसिङका हरि गुरुङ बेपत्ता भएका हुन् ।

खोलाबाट खच्चड तार्दै गर्दा उहाँलाई खोलाले बगाएको प्रत्यक्षदर्शीको भनाई छ । घटनाको जानकारी पाएलगत्तै बेपत्ता युवकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology