Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी


1.8K
Shares

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २१, असोज।  गोरखामा आज थप दुई जनामा कोरोना संक्रमणको भेटिएको छ । जिल्लाको गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकाका एक महिला र एक पुरुषलाई संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अजिरकोटमा संक्रमण पुष्टी भएका वडा नम्बर ५ का २६ बर्षिय पुरुष धनुषाबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

अजिरकोटमा कोरोना देखिएकी व्यक्ति वडा नम्बर ७ की २२ बर्षिय महिला रहेको खुलेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनिहरुको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा स्वाब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology