गोरखा २० असोज । गोरखाकी कोरोना संक्रमित महिलाको एक महिलाको मृत्यु भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर –६ की ४५ बर्षिय महिलाको काठमाण्डौको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उहाँको यही असोज १५ गते कोरोना मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित महिला मृगौलाबाट समेत ग्रसित हुनुहुन्थ्यो ।