काठमाण्डौ १७, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मूख्य राजनीतिक सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोराना संक्रमण भएको छ ।
रिमाल र थापाले सामाजिक सञ्जाल मार्फत आफुहरुलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी गराउनु भएको छ । सामाजिक सञ्जालमा उहाँहरुले आफुहरुको सम्र्पकमा रहेकाहरुलाई सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।