Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गण्डकीमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी


2K
Shares

गण्डकीमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा ४, असोज । गण्डकी प्रदेशमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  प्रदेशको कास्की जिल्लामा थप ६ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४०८ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology