Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिलिण्डर पड्किएर गोरखाका एक युवाको मृत्यु


2.2K
Shares

सिलिण्डर पड्किएर गोरखाका एक युवाको मृत्यु

गोरखा २७ भदौ । गोरखाका एक युवकको ग्यासँ सिलिण्डिर बिस्पोटबाट मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीको एयरपोर्ट रोड स्थित केएफसी रेष्टुरेन्टमा कार्यरत गोरखा घैरुङ–५ गोर्खाका शरण कुँवरको ज्यान गएको हो ।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो ।घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology