कास्की २७, भदौ । पश्चिमान्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्याङजाको पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय पुरुषको शनिबार बिहान ६:३२ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जनाएका छन्।
उहाँको भदौ २४ गते कोरोना पुष्टि भएको थियो। फाइल फोटो