Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज ७८ बर्षिया महिला सहित ३ जनाका कोरोना पुष्टी


1.6K
Shares

गोरखामा आज ७८ बर्षिया महिला सहित ३ जनाका कोरोना पुष्टी

गोरखा २६, भदौ । गोरखामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले शुक्रबार १ः ४० बजे जारी गरेको प्रेस बिज्ञप्तीमा गोरखाको भीमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका तथा अजिरकोट गाउँपालिका १/१ जनाका कोरोना संक्रमण भेटिएको जनाएको छ ।

संक्रमितहरुमा गोरखा नगरपालिका–६ की ३३ बर्षिय महिला, अजिरकोट गाउँपालिका –२  की ७८ बर्षिय महिला र भीमसेन थापा गाउँपालिका–३ की ४३ बर्षिय महिला रहेको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उनिहरुको चितवन मेडिकल कलेज चितवनमा स्वांब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology